काठमाडैं । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो सामाजिक सञ्जाल एक्सको खाता बन्द गराउन रिपोर्ट गरेको दाबी गरेका छन्। उनले एक्सले पठाएको मेसेज सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले भारत सरकारले आफ्नो खाता बन्द गराउन खोजेको