राष्ट्रिय वाल दिवसको मुलमर्म लाई आत्मसात् गर्दै मिडवेस्ट पोइन्ट एकेडेमीका विद्यार्थीहरू शुकौराकोटको दरबार हुँदै पाण्डवेश्वरको शिव मन्दिर धारपानी धामसम्म पुगेर परियोजना अवलोकन कार्य सम्पन्न गरेका छन् । पश्चिम दाङको चर्चित विद्यालय मिडवेस्ट पोइन्ट एकेडेमीले विभिन्न समयमा आफ्ना विद्यार्थीहरूलाई