काठमाडौँ । नेपालमा पहिलो पल्ट आईफोनले खिचेको चलचित्रको प्रिमियर सम्पन्न भएको छ । आईफाेन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र 'अ प्लेस अन्डर द सन'को शुक्रवार प्रिमियर गरिएको छ । शुक्रवार सुनधारास्थित सिटिसि मलमा रहेको सीडीसी सिनेमाजमा