बुटवल । बल्कोट–रुपन्देही बचत तथा क्रण सहकार्य तदर्थ समितिको साधारणसभा सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको बल्कोटमा स्थायी ठेगाना भई पेशा , व्यवसायको सिलसिलामा रुपन्देहीमा रहेका व्यक्तिहरुलाई अत्यावश्यक समयमा तथा उत्पादनमूलक कार्य गर्दा उत्पन्न हुने पुँजीको