काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि गु्रपबीच आज यहाँ आयोजित कार्यक्रमा कर्णालीका तर्फबाट अनर
बुटवल । नेपालकै चर्चित तथा ठुलो क्रिकेट लिगका रूपमा यही मङ्सिर १५ गतेदेखि नेपाल प्रिमियर लिग (एनपिएल) को खेल सुरु हुँदै छ । सो एनपिएल खेलमा रुपन्देहीबाट व्यवसायीक यात्रा सुरु गरेको हाईलाइफ फुड्स लि.काे साथ
काठमाडौं । प्रथम नेपाल प्रिमियर लिग (एनपिएल)का लागि विदेशी खेलाडीहरु नेपाल आउन सुरु गरेका छन् । यही मंसिर १५ गतेदेखि हुने एनपिएलमा कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मङ्गलबार
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरे । उनले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा एक
काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ । आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो । क्यानका अनुसार सोमबार बिहान ८ः३०
बटवल । यही मंसिर १५ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका लागि क्यानडाका पूर्व कप्तान साद विन जाफर अनुबन्धित भएका छन् । लुम्बिनीले पाँचौ विदेशी खेलाडीका रुपमा जाफलालाई अनुबन्ध गराएको
विराटनगर । एनपीएल लिग खेल्ने विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ । मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन् । जर्सीको कलर पहेँलो र निलो रहेको
बुटवल। यही मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रशारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सलाई दिने सहमति बारे गम्भिर कानूनी प्रश्न उब्जिएको छ । कानले ठूलो रकम
बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले शनिबार आफ्नो अफिसियल जर्सी सार्वजनिक गरेको छ । आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले आफ्नो अफिसियल जर्सी सार्वजनिक गरेको हो । क्लबका
काठमाडौँ । “नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ । गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदिप अर्याल आइकनिक खेलाडी छनौट भएका हुन् ।
काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग (एनपिएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् । आलमले सामाजिक सञ्जालमार्फत आफू एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएका हुन् । विराटनगरले यसअघि
काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट नेपाल प्रीमियर लिग (एनपीएल) खेल्ने भएका छन् । कर्णाली याक्सले उनलाई एनपीएलका लागि अनुबन्ध गरेको जानकारी बिहीबार बिहान सार्वजनिक गरेको छ । धवन एनपिएल खेल्ने हालसम्म कै
काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गर्यो
काठमाडौं । एनपिएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिहीबार जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा नामिबिया क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन् । काठमाडौंले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको
पोखरा । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्राएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ मार्की खेलाडीको घोषणा गरेको छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण