म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ । १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा वि.स २०७२ को गोरखा भूकम्पले असर पुर्याएको