बुटवल । नेपालमा ईन्टरनेटको सहजीकरण सँगै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रम शुरूवात हुँदै गर्दा नेपाली सर्च ईन्जिन प्रा.लि.को स्थापना भएको छ । प्रायः नेपालमा गुगल, फेसबुक, टिकटक र इन्स्टाग्रामको माध्यमबाट नयाँ कुराहरू खोजी गरिन्छ