बुटवल । हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरले २२ हजार रुपैयाँ जरिवाना गरेको छ । कुहिएको मासुबाट विरयानी गराउने गरेको भेटिएपछि उपमहानगरले