काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र ई– सेवा बिच विभिन्न विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार संस्था र ई–सेवा बिच नगद भुक्तानीलाई अनलाइन डिजिटल मार्फत सेवा सञ्चालन गर्न सहयोग पुग्ने भएको छ