काठमाडौं । चिनिया फाेन अनरले विश्वकै पातलो फोल्डेबल स्मार्टफोनका रूपमा ‘अनर म्याजिक भी थ्री’ (HONOR Magic V3) विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ । जर्मनीमा आयोजित आईएफए २०२४ को अवसर पारी अनरले फोल्डेबल सेगमेन्टको नयाँ फाेन सार्वजनिक गरेको हो