देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी अघि बढाउन आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनीयर ट्रान्सपोर्ट विज्ञ आमले राजापाक्षेको
बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडक बिस्तारका क्रममा भएका ढिला सुस्ति र यात्रुले भोग्नु परेका सास्तीबाट पाठ सिक्दै बुटवल–गोरुसिंगे सडक विस्तारमा नयाँ मोडालिटी अपनाउने भएको छ । निर्माणाधिन सिद्धाबा सुरुङमार्ग, बुटवल–नारायणगढ सडक