एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि उनको राजीनामा आएको हो। कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसदहरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले