बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाले लिडर्स सम्मान साथै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वर्ष ८०/८१ का उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको शाखाका शाखा प्रमुख बिनिता श्रीसले बताइन्