काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक 'आइनँ आमा...' बोलको गीतमा माझीकाे एकल स्वर छ। 'पुतलीको भट्टी-भाग २०' अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द