काठमाडाैँ । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार
एजेन्सी । चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरोको भिडियोले विश्वको ध्यान खिचेको छ । उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा बिहीबार गएको ठूलो हिमपहिरो यतिबेला चर्चामा समेत छ । जसले केही सेकेन्डमा सम्पूर्ण उपत्यकालाई
गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो। हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने। दिउँसोपख हिमपहिरो गएका
काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ । पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ । हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा