जुम्ला । जुम्ला मिठाे तथा अर्गानिक स्याउका लागि नेपालमै प्रख्यात छ । जुम्लाको एक नगरपालिका साथै सात वटा गाउँपालिकाका ६० वटा वडाहरूमा स्याउ फल्ने गर्दछ। यी वडाहरूमा रेड, रोयल र गोल्डेन जातका स्याउ फल्छन्। जुम्लामा स्याउ पाक्न