पोखरा । पोखरालाई पर्यटन राजधानी घोषणा गरेकै समयदेखि गण्डकी प्रदेशमा पर्यटनमन्त्री नै छैनन् । केन्द्रमा सत्ता समीकरण फेरबदल भएकै कारण अल्पमतमा परेर सुरेन्द्रराज पाण्डेले गत चैत २२ गते मुख्यमन्त्री पदबाट राजीनामा दिँदा उद्योग, पर्यटन, वन तथा वातावरण