काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अदानाम गेब्रेएसेसले एमपक्कसको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक रहेको बताएका छन्। एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको केही दिनपछि बोल्दै यस्तो बताएका हुन्। उनले भनेका