भदौ ४ गते स्कुल खुल्थ्यो वर्खे विदापछि । स्कुल वरिपरि झार उम्रिन्थे । कक्षाकोठाहरुमा माकुराका जालाहरु देखिन्थे । डेक्सबेञ्चहरु धुलाम्यै । उता बालदिवसको तयारीमा जुटिन्थ्यो । एकातिर नृत्य,गायन प्रतियोगिता हुने । अर्काथरि कविता,वादविवाद प्रतियोगिताका लागि तयारी