बुटवल । निरन्तर झरीबा बीच बुटवलका नेवार समुदायले आज गाईजात्रा मनाएका छन् । बुटवलका विभिन्न ठाउँबाट निस्किएको गाईजात्रा पारी बुटवलको गणेश मन्दीमा पुगेर बिसर्जन गरिएको थियो । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका