काठमाडौँ ।भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।उनले सोमबार बेलुकी उनले नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् । उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली