लुक्ला । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर ९५,६५३ मिटर उचाइमा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड
बाँके । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुन सकेको
काठमाडौं । पर्यटन व्यवसायी एवम पर्वतारोही लाक्पाफुटी शेर्पाले नेपालमा ‘रिटायर्ड टुरिज्म’ संभावना रहेकाले सरकारले त्यसको अवधारणा अघि सार्नुपर्ने सुझाव दिएकी छिन् । उनले विदेशीहरु आफ्नो अवकाश जीवन नयाँ नयाँ ठाउ घुमेर विताउन चाहने भएकाले नेपालले
काठमाण्डौं । थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुआत गरेको छ। थाइ एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँ सम्मको उडान गरिरहेकामा कोरोना महामारीका कारण आफ्नो उडान स्थगित गरेको थियो।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादूर तामाङ्लाई आग्रह गरेका छन् । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तरगतकै हवाई तथा पर्यटन समितिका
फुङ्लिङ। कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो...
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप...
लमजुङ । राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार–प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो...
गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध)का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा...
भैरहवा । रुपन्देहीको बेलहिया नाका स्थलगत मार्ग हुदै पर्यटक भित्रयाउने सबै भन्दा ठूलो नाकाको रुपमा रहेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल पछि नेपालमा सबै भन्दा बढी पर्यटक यहिबाट भित्रिने गरेका छन् । कोभिडको कारण सन...
बुटवल । रुपन्देहीमा करोडौं लगानी गरेका पर्यटन व्यवसायीहरु आर्थिक संकटमा परेका छन् । विश्वव्यापी कोरोना महामारीले संकटमा परेका उनीहरुले यसको अन्त्य भएसँगै पुनः लयमा फर्किने आशा गरेर बसेका थिए । व्यवसायीहरु विश्वव्यापी आर्थिक मन्दीसँगै मुलुकको...
लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कुल चार लाख ७० हजार ५४२ बढी पर्यटक...
बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिइन् । बिदाको सदुपयोग गर्दै उनी यहाँ घुम्न आएकी हुन् । चौधरीले भनिन्, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।”यस्तै...
काठमाडौं । कोरोना (कोभिड–१९) को महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट १ सय ८० चिनियाँ पर्यटक नेपाल आएका छन् । हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन...
चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण...
काठमाडौँ । विश्वको सबैभन्दा ठूलो कागको मूर्ति काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि...
रामपुर । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा...
मुगु । विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले...
मनाङ । हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले...
भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमो पुस १६ गत नवौ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अङ्ग्रेजी नया वर्षको अवसरमा लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुदैछ ।...
कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा...
महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा...
बुटवल । पर्यटनका लागि नयाँ गन्तव्यहरुको पहिचानका लागि बुटवल-नुवाकोट पैदलयात्रा हुने भएको छ । शहर नजिकका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने उद्देश्यले शनिबार बुटवलमा पहिलोपटक आयोजना गरिएको 'हाइकिङ'मा करिब ३ सय पर्यटक नुवाकोट पुगेर फर्किने कार्यक्रम...
बुटवल। कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए...