हैदाराबाद । ऋषभ शेट्टी, दुई वर्षअघिसम्म यो नाम साउथ फिल्म इन्डस्ट्रीमा मात्रै चिनिन्थ्यो तर अहिले सिंगो देशलाई थाहा छ । कारण हो ‘कान्तारा’ जसका लागि ऋषभले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । मात्र १६ करोड रुपैयाँमा