बुटवल । शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । बैंकिङ सम्बन्धी जानकारी विद्यार्थीलाई प्रदान गर्ने उद्देश्यर्ले वित्तिय साक्षरता दिइएको हो । तिलोत्तमा ड्राईभरटोल स्थित न्यू होराईजन...