बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित भएका छन् । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन्...
बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए। वडा नं १६, १८ र...
बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि आजदेखि खोज र नष्ट गर अभियान सञ्चालन गर्दै छ । बुटवलका १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले...
बुटवल । बुटवल उपमहानगरपालिकाले ४५ दिने सरसफाई तथा वृक्षरोपण अभियान सोमबारदेखि सुरु गरेको छ । बुटवल योगिकुटीबाट वृक्षरोपण र सरसफाई गरी सुरु गरिएको यो अभियान अन्तरगत मुख्य सडकमा डिभाइडरमा बिरुवा रोप्ने, सडक क्षेत्रको सरसफाई गरिने...
बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो। यो सडक सञ्चालनमा आएपछि...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका छन्। बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनका...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई राम्रो बनाउनका लागि सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । उपमहानगरले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै मेयर पाण्डेयले यहाँका नागरिक तथा संघ-संस्थाहरुले आफ्नो क्षेत्रबाट...
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ ।बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको...
बुटवल । बुटवल उपमहानगरपालिकाले राजर्माग चौराहदेखि गोलपार्कसम्मका व्यवसायीहरुलाई थप २० प्रतिशत करमा छुट दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सावित्रादेवी अर्यालले चौहारादेखि गोलपार्कसम्मका व्यवसायीलाई लाग्ने व्यवसायमा लाग्ने करमा २०...
बुटवल । बुटवलको कालिकापथ र अमरपथमा रात्रीकालीन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार...
बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ । बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका...
बुटवल । बुटवल उपमहानगरपालिकालाई पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरे। बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप...
बुटवल । अर्थमन्त्री प्रकाशशरण महत र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध...
बुटवल । राष्ट्रपति रामचन्द्र पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्तामा नगर प्रमुख पाण्डेयले राष्ट्रपति पौडेललाई बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिए । आगामी...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले बुटवल...
बुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र...
बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि...
बुटवल । बुटवल उपमहानगरपालिका र विश्व बैंकका प्रतिनिधि तथा विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल भएको छ । बुटवल उपमहानगरपालिकामा बिहीबार आयोजित छलफलमा बुटवलका तर्फबाट ८ वटा योजनाको प्रस्ताव गरिएको छ । नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको...
बुटवल । बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ । बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको व्यस्तता बढेको छ । हरेक दिनजसो निर्देशन र अनुगमनका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन् । यसैबीच आज शुक्रबार मात्रै उनले अनुगमन गरेका एक दर्जन स्थानका तस्विरहरु...
बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच हुन बाँकी रहेका लालपूर्जाविहिन जग्गाहरुको सर्भे शुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकहरुमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे शुरु गरेको हो । बुटवल ११ सिर्जनानगरमा सर्भेको शुरुवात गर्दै...
बुटवल । बुटवलका शिक्षाक्षेत्रका अगुवाहरुले रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न मंगलबार बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवाहरुसँग गरेको छलफल कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख...
बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रुपमा परिचित गराउनका लागि नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार बुटवलभित्रका...
बुटवल। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आइतबार बुटवलभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले सामुदायिक र संस्थागत विद्यालयले उत्पादन गर्ने जनशक्ति विदेश जानबाट रोक्नका लागि तीन...
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले अगुवाई गर्न...
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शुक्रबार सहकारी, व्यवसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवलमा व्यवसायिक सटरहरुको भाडादर...
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बिहीबार महिला स्वयम्सेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कहरुका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवललाई स्वास्थ्यमा अग्रणी र हरियाली शहरका...
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुधबार धार्मिक संघसंस्थाका व्यक्तिहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी धार्मिक संघसंस्थाका व्यक्तिहरुले धार्मिक सद्भाव कायम राख्नका लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन्...
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ । बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने गरी योजना अगाडि बढाएको बताएका छन्। बुटवल उपमहानगरपालिकाको आयोजना, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेडको साझेदारी र स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्राविधिक...
बुटवल । बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ ।कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन...
बुटवल । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा...