काठमाडौं । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई रेमिट्यान्स तथा जीएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेजका सञ्चालक पौडेल नियुक्त भएका हुन् ।दुई रेमिट कम्पनी एकापसमा