काठमाडौं । नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘देववाणी’को प्रदर्शन मिति तय गरीएको छ । चलचित्र युनिटले बिहीबार चलचित्रका पोस्टर सार्वजनिक गर्दै मंसिर ७ गतेलाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् । पोस्टरमा शीर्ष कलाकार