कमठमाण्डौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।