मन्थली । चाडबाडकाे समयमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास
कमठमाण्डौं । भक्तपुरको गट्ठाघर दुर्घटनामा परी ज्यान गुमाएकी भनिएकी युवती सुष्मा नभएर अर्कै रहेको पुष्टि भएको छ। यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का एक युवकले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी सुष्मा नेपाली भएको जानकारी गराएका थिए।