कमठमाण्डौं । भक्तपुरको गट्ठाघर दुर्घटनामा परी ज्यान गुमाएकी भनिएकी युवती सुष्मा नभएर अर्कै रहेको पुष्टि भएको छ। यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का एक युवकले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी सुष्मा नेपाली भएको जानकारी गराएका थिए।