दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ। दिल्लीको मदिरा नीतिमा घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा उनलाई ईडीले पक्राउ गरेको थियो। अब यस मुद्दामा अर्को सुनुवाइ अगस्ट २३ मा हुने