काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि चुनाव नउठने र अर्को महिना नयाँ अध्यक्ष चयन भएपछि