काठमाण्डौं ।नेपाली बजारमा जापानी कार उत्पादक सुबारुका दुई नयाँ एसयूभी भित्रिएका छन् । सुबारुको नेपालका लागि आधिकारिक वितरक विजय मोटर्सले नयाँ मोडलहरु २.० क्रसट्रेक हाइब्रिड र २.५ आउटब्याक टुरिङ आई साइटलाई सार्वजनिक गरेको हो ।सुबारुका गाडी