काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले नेपालमा आलाकार्टा शुल्क प्रणाली असफल बनाउने कुनियतले विदेशी सशुल्क च्यानलहरू बन्द गराइएको धारणा राखेको छ । सूचना तथा प्रसारण विभागलाई आइतबार एक पत्र पठाउँदै महासंघले नेपाल सरकारलाई घुँडा टेकाउन भारतीय टेलिभिजन नेटवर्कहरूले एक