संयुक्त अधिराज्य (यूके)का विभिन्न सहरहरूमा गत साता दङ्गा फैलियो। उत्तरपश्चिम इङ्ग्ल्यान्डमा तीन बालिकाहरूको ज्यान जाने गरी छुरा प्रहार भएको घटनापछि हिंसाले उग्र रूप लियो। समुद्री किनारमा अवस्थित सानो नगर साउथपोर्ट शोकमग्न भएकै बेला चरम दक्षिणपन्थी समूहहरूले