सागर बेल्बासे / बिष्णु सापकोटालाई मैले चिन्न थालेको वसन्त बस्नेतको ‘च्या खानु भो’ कार्यक्रमबाट हो । त्यसपश्चात उनका अनलाइन मिडियामा आउने लेखहरू भेटाएसम्म पढ्न थालें । बिष्णु सापकोटाले कलेजको प्रेम कथामा आधारित उपन्यास बजारमा ल्याएको कुराले