टाटा मोटर्सले भारतीय बजारमा कर्भ एसयूभी लन्च गरेको छ । सो कुपे एसयुभीको शुरुवाती मूल्य १७ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । साथै यसको महंगो भेरिएन्ट इम्पावर्ड प्लसको मूल्य २१ लाख २५ हजार