भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२का लागि आफ्नो नीति तथा कार्यक्रम एवं सार्बजनिक गरेकाेछ । मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. ६८ करोड ९१ लाख ५३ हजार रूपैयाकाे बजेट प्रस्तुत