खिराउलाें एक औषधिय गुणले भरिपुर्ण वनस्पति हो। हेर्दा अदुवा जस्ताे लाग्ने याे वनस्पति उच्च हिमाली भागका वनजङलमा पाइन्छ । यसलाई स्थानीय भाषामा सेतक चीनी (सेतो चिनी) पनि भनिन्छ । खिराउलाे चार हजार उचाइमाथि डोल्पा, हुम्लाका