बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति पदमा ग्लोबल आवाजका समाचार संयोजक डोलबहादुर सुस्लिङ (डि.बि.) निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा खुल्ला सदस्यमा उनले ११४ मत ल्याएर महासंघको कार्यसमितिमा निर्वाचित भएका हुन् ।
बुटवल । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटी र १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजाअनुसार प्रेस चौतारीले ५ वटा जिल्लाको नेतृत्व जितेको छ भने प्रेस सेन्टरले ४
बुटवल ।नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो । कार्कीले ९५
बुटवल । नेपाल पत्रकार महासंघ रपन्देहीको मतदान सम्पन्न भएको । साढे ४ बजे सकिएको मतदानमा २३३ मत खसेको निर्वाचन अधिकृत धनश्याम गौतमले जानकारी दिए । नेपाल पत्रकार महासंघको नेतृत्वको लागि ३ जना चुनावी प्रतिस्पर्धामा
काठमाडौं । आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष (खुल्ला) मा विश्वास ढकाल र्निविरोध निर्वाचित भएका छन् । उपाध्यमा उम्मेद्वारी दिएका प्रकाश पाण्डेले उम्मेद्वारी फिर्ता लिएपछि ढकाल र्निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले शुभदीपवाली, नेपाल सम्बत तथा छठ पर्व २०८१ को अवसरमा बुधबार शूभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि, प्रशासक, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि एव्म
काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन्- 'विधान
काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ । परिवर्तन भएको कार्यतालिका
बुटवल । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएपनि मतदाता नामावलीमा देखिएको विवाद समाधान हुन नसकेकाले उक्त मितिमा मतदान नहुने भएको हो । मतदाता नामावलीमा देखिएको
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव एक सतापछि सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो । जेठ ३१ वा ३२ गते चुनाव हुने
काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ ।
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बीच सार्वजनिक गरिएको छ । पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ
सुर्खेत । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा ८ र ९ पुसमा कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा आयोजना हुन लागेको छ । कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आथित्यतामा सुर्खेतको वीरेन्द्रनगरमा साधारणसभा आयोजना गर्न लागिएको हो...
बुटवल । पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासङ्घको जिम्मेवारीमा नरहने घोषणा गरेकी छन् । आफ्नो गन्तव्य पार्टी राजनीतितर्फ उल्लेख गर्दै उनले महांसघको जिम्मेवारीमा नरहने स्पष्ट पारेकी हुन् । ‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय...