भैरहवा । भैरहवाका अग्रज संचारकर्मी तथा लुम्बिनीका पर्यटन अभियन्ता चेतन पन्त हामी बिच रहेनन् । बिगत केही बर्षदेखि मुखको क्यान्सरबाट जुधिरहेका पन्तको आज साझ करिब ९ः०० बजे ६६ वर्षको उमेरमा भैरहवाको दुर्गाकलोली स्थित आफ्नै निवासमा