बुटवल । नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । घोषण गरिएको टिममा स्पिनर सन्दीप लामिछाने र भर्सटाइल्स अलराउण्डर प्लेयर दिपेन्द्रसिंह ऐरी परेका...
काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ ।विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं हुँदै घर फर्केको हो । टोलीलाई...
काठमाडौं । नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका लागि खेल्न लागेका...
बुटवल । एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले उपाधिका लागि आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुँदै छ । नेपाल मलेसियालाई...
काठमाडौं । आईसिसी विश्वकप छनोटको प्ले अफ खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङसँगै नेपालले युएईमाथि तीन विकेटले जित हासिल गरेको छ । दिपेन्द्रको अविजित ७९ रनको मद्दतमा १८२ रनको लक्ष्य पूरा गर्दै नेपालले जित निकाल्यो...
बुटवल । स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर...
बुटवल । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईविरुद्ध टस जिते फिल्डिङा उत्रेको छ । जिम्बावेको हरारेमा अवस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी प्रतियोगितामा नेपालले आज टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । लामो...
काठमाडौं । नेपाल आइसिसी विश्वकप छनोट २०२३ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै सुपर सिक्स हुँदै विश्वकप खेल्ने सपना समाप्त भएको छ । नेपाल चार मध्य तीन...
काठमाण्डौं । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गन आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध निकै महत्वपूर्ण टस हारेको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय...
बुटवल । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेल आज शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा सुरु हुनेछ । सुपर सिक्समा पुग्न...
बुटवल । नेपाल आइसिसी विश्वकप छनोटमा चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव...
काठमाडौं । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह...
काठमाडौं । नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४...
काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुदैँछ ।आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको...
बुटवल । आसिसी एक दिवसीय विश्वक छनोट प्रतियोगिता अनुसार जिम्बावे विरुद्धको खेलमा नेपालले २ महत्वपूणै विकेट गुमाएको छ । ओपनद्वय कुशल भुर्तेल र आसिफ सेख पेभेलियन फर्किएका हुन् । नेपालका ओपनर कुशल भुर्तेल आइसिसी एकदिवसीय...
बुटवल । आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेवालले आज आइतबार जिम्बावेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ। नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम वार्मअप खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार दिउँसो...
बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बन्ने भएको छ । तिलोत्तमा–१७ पूर्व दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा रंगशाला बन्ने रङ्गशालाको सोमबार शिलान्यास गरिएको छ । यो निजि लगानीमा बन्ने...
काठमाडौं । दोस्रो महिला टि २० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ । नेपाली समय अनुसार बिहान ८: ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा...
बुटवल । प्रथम बुटवल मेयर कप २०८० टि-ट्वान्टी क्रिकेटको उपाधि सिद्धार्थनगरले चुमेको छ । विहिबार सम्पन्न फाईनल खेलमा लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २ रनले पराजित गर्दै सिद्धार्थनगर नगरपालिका विजयी भएको हो । उपाधिसँगै सिद्धार्थनगरले नगद ५०...
बुटवल । प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० मा सैनामैना नगरपालिकाले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा सैनामैनाले आयोजक बुटवल...
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बीचको फाइनल खेल आज पुनः हुँदैछ । एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो । त्रिभुवन बिश्वबिद्यालय...
बुटवल । एसिसी प्रिमियर कपको फाइनलमा खेल लगातारको वर्षाका कारण स्थगित भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन...
बुटवल । जल तथा मौसम पूर्वामुमान महाशाखाका अनुसार काठमाण्डौं लगायत देशका अधिकांश भू–भागमा आगामी विहिबारसम्म नै वर्षाको सम्भावना छ । निरन्तर वर्षा भएमा एसीसी प्रिमियर कप अन्तरगत भोली सोमबार हुने नेपाल र युएई बीचको खेल...
काठमाडौं । नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसियालीमा केक काटेर उत्सब मनाएको छ । क्यानका पदाधिकारी तथा कर्मचारीहरुलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा...
बुटवल । रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको...
काठमाडौं । एससी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेल सुरू भएको छ । किर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गएको छ भने कुबेत टस जितेर फिल्डिङ रोजेको छ । नेपाल ४ खेलमा ३ मा...
बुटवल । एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज केवेतसँग खेल्दै छ । किर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतमाथि सहज जित दर्ता गर्दै फाइनल यात्रा तय गर्ने दाउमा नेपाल रहेको छ । नेपाली सिनीयर टिमले एकदिवसीय...
काठमाडौं। एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय...
बुटवल । एसिसी प्रिमियर कपमा समूह विजेता बन्ने दाउमा नेपाल रहेको छ । समूह ए मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा आज बिहीबार कतारसँग टियु मैदानमा खेल्दै छ। समूह ए बाट ओमान ४ खेलमा...
बुटवल । एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेविया बीचको खेलमा टस ढिलाई भएको छ। खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो । नियमित समय अनुसार टस साढे ८ बजे हुनुपर्ने थियो...
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे...