बुटवल । बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालको उत्कृष्ट शतकमा भारतले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपाललाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा...
बुटवल । पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आगामी मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा टिमगरी १२...
बुटवल । नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल...
काठमाडौं । नेपालले आज क्रिकेटमा तीनवटा बिश्व किर्तिमान कायम गरेको छ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल– मंगोलिया बिचको जारी खेलमा तीनवटा किर्तिमान कायम गरेको हो । पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय...
बुटवल । बायाँ हाते युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनको हांग्जाउमा टस हारेर...
काठमाडौं । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा...
काठमाठौं । चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो। क्यानको अध्यक्षमा चन्द निर्विरोध...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन । भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन । बर्दियाका अध्यक्ष विनय राजभण्डारीले...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैँछ । क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ । यसैबिच हिजो शुक्रबार साधरण सभा तथा बन्द...
बुटवल । गुल्मीको हुँगाका अशोक पौडेलले नेपाली क्रिकेट क्षेत्रमा एक उदयमान खेलाडीको पहिचान बनाउन सफल भएका छन् । सानो उमेरदेखि क्रिकेट खेल हेर्न र खेल्न मन पराउने अशोक अहिले आफ्नै मेहनत र परिवारको साथले अन्डर–१९...
बुटवल । तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । योसँगै भारतले एसिया कप आठौं पटक जितेको हो ।...
बुटवल । श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै छ । कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाले टोलीमा आज...
बुटवल । एसिया कपको फाइनल खेलमा आज भारत र श्रीलंका भिड्दैछन् । यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ । एसिया कपका धेरै खेल वर्षाका कारण रद्द भएका छन् । भारत र पाकिस्तानबीचको पहिलो खेल...
बुटवल । एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्न चाहन्छ ।...
बुटवल । चीनको हाङझाउमा हुने एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा एसियन गेम्स खेल्ने १५ सदस्यीय टोलीको घोषणा शुक्रबार गरेको हो। लामो समय...
काठमाठडौ । पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको...
बुटवल । एसिया कपमा भारतविरुद्धको पहिलो इनिङ्समा गरेको प्रदर्शनका आधारमा नेपाली क्रिकेटरलाई अर्ना बियरले साढे ८ लाख दिने जनाएको छ । भारतविरुद्ध सुरुवाती ब्याटिङ गरेको नेपालले २३० रन बनाएको थियो । त्यसैका आधारमा खेलाडीहरूलाई उक्त...
काठमाडौं । नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । भारतसँगको हारले नेपाल अंक विहीन हुँदै बाहिरिएको हो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर...
बुटवल । एसिया कपमा आज सबैभन्दा प्रतीक्षा गरिएको उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । भारतको रोहित शर्मा र...
कामाडौं । एसिया कप-२०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम...
काठमाडौं। आइसीसी महिला टि-२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । प्रतियोगितामा...
बुटवल । एसिया कप क्रिकेटअन्तर्गत आज दोस्रो खेलमा सहआयोजक श्रीलंका र बंगलादेश भिड्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट रंगशालामा हुनेछ । घरेलु मैदानमा आज साविक विजेता स्पष्ट जितको...
बुटवल । नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो । जितको लागि ३ सय ४३ रनको...
काठमाडौं । कप्तान बाबर आजमको र इफ्तिखार अहमदको शतकमा पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा नेपाललाई ३ सय ४३ रनकोे विशाल लक्ष्य दिएको छ । मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५०...
बुटवल । लुम्बिनी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जय गुरुङ निर्बिरोध निर्वाचित भएका छन् । सोमबार भएको लुम्बिनी प्रदेशको निर्वाचनमा सञ्जयसहित १३ सदस्य समिति निर्बिरोध चयन भएका हुन् । अध्यक्ष निर्वाचित सञ्जय अन्तर्राष्ट्रिय अम्पायर समेत हुन्...
बुटवल । नेपाली क्रिकेट टोलीका पूर्व क्याप्टेन तथा स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी बिग ब्यास लिग २०२३/२४ को ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव...
धनगढी। क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक कमिटीको अध्यक्षमा बासुदेव जोशी निर्वाचित भएका छन्। शनिबार धनगढीमा सम्पन्न संघको दोस्रो साधारणसभाबाट डडेल्धुरा निवासी जोशीको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो। प्रदेशका ८ वटा जिल्लाका क्रिकेट संघका प्रतिनिधिहरू सहभागी...
बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला एसिया कपको अभ्यासका लागि श्रीलङ्कामा छ । एसीसी ईमर्जिङ टिम्स एसिया कप खेल्न त्यहाँ पुगेको टोली लगत्तै श्रीलङ्कामै रहेर यसिया कपका लागि अभ्यास सुरु गरेको हो । यस...
काठमाडौं । आज नेपाल र संयुक्त अरब इमिरेटस बिच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो । आज हुने खेल ...
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट...
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’...
बुटवल । नेपालले एसिसी इमर्जिङ कपमा आज पाकिस्तान ए सँग खेल्दैछ । खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको रोहित पौडेल र पाकिस्तानको...