बुटवल । आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोट अन्तरगत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल शनिबार हुँदै छ । तल्लो मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजेदेखि सुरु हुने प्रतियोगिताको विजेता नै सन् २०२६
काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी-२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ । नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो
काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ। बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो
बुटवल । नयाँ वर्षको सुरुवातसँगै बुटवल क्रिकेट एकेडेमीको आयोजनामा आजदेखि यु-१३ बीसीए प्रिमिएर लिग सन्चालन हुँदैछ । तिलोत्तमा स्थित ज्योतिनगर क्रिकेट मैदानमा हुने खेलमा दुई टिमको सहभागिता रहनेछ। बिसिए च्यालेन्जरको कप्तानको जिम्मेवारी नौ वर्षीय खेलाडी
बुटवल । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरु हुने तय छ । नेपालले हालसम्म खेलेका
बुटवल । नेपालले यु-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ । ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। ओमानको यो लगातार दोस्रो हार हो। जितको लागि १ सय १८ रनको
बुटवल । आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध टस जितेर पहिलो फिल्ड गर्दै छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जित्दै बलिङ गर्ने निर्णय
काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल
काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्ना् पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट
बुटवल । नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी २० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। नेपाल ३ रनले पराजित भएको हो । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले
बुटवल । आइसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले युएईलाई २०१ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कप्तान नरेश भट्टको सानदार अर्धशतकमा नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको
काठमाडौँ,। हङकङमा जारी चारदेशीय टी(२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कुवेतले नेपाल सामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भइरहेको खेलमा टस हारेर पहिले
बुटवल । हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित
काठमाडौं । आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै छ । आजदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन
काठमाडौं । भोली आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ । खेलको पूर्वसन्ध्यामा आज काठमाडौँमा नेपाल क्रिकेट सङ्घ ९क्यान० द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो ।
काठमाण्डौ । हङकङमा भइरहेको टी-२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दैछ । लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी
बुटवलमा । हङकङमा जारी चार देश सम्मिलित टी २० आई सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड
बुटवल । हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय
बुटवल । हङकङमा आजदेखि सुरु चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका
काठमाडौं । घरेलु टोली नेपाल यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बिहीबार खेलिएको पहिलो खेलमा अफगानिस्तानको यू-१९ टोलीसँग एक सय ३० रनले पराजित भएको छ । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ
भैरहवा । आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी–२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको
बुटवल । ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित वेस्टर्न क्रिकेट क्लबले बुटवलमा १४ वर्ष मुनिको क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । यही चैत्र २२ गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी
भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । त्रिभुवन आर्मी क्लबसँग र पुलिस बिच भएको फाईनल खेलमा नेपाल पुलिस क्लबले ६ विकेटले प्रतियोगिता जित्दै उपाधि उचालेको हो ।
काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । सिद्धार्थ क्रिकेट
काठमाडाैँ । नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्ट्रेलियनन पूर्वब्याटर स्टुवार्टलाई अप्रिल महिना देखि लागू हुने गरी २
बुटवल । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसले मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । स्पिनर ललितनारायण राजवंशीको
दाङ। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ । दाङको लमही क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराएको हो । टस जितेर पहिला ब्याटिङ
काठमाडौं । जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको केवल ३२
काठमाडौं । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुनेछ । जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै
काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि हङकङविरुद्धखेल्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २
भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुँदै छन् । आज नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदैछ । जारी