अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी चुनावका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कायम गरेको अग्रता मेटाएकी छन्। पछिल्ला सर्वेक्षणहरूमा उनले ट्रम्पसँग बराबरी गरेको देखिएको हो। राष्ट्रिय र कडा टक्कर हुने विभिन्न राज्यमा उनले ट्रम्पसँगको दूरी मेटाएकी हुन्। अझ