नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको एमएडब्लु वृद्धि अटोकर्पले चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी नामी ०१ भित्र्याएको छ । हाल परीक्षण चलिरहे पनि औपचारिक रुपमा यसको बिक्री–वितरण प्रारम्भ भएको