पाेखरा । पोखरामा यातायात व्यवसायी र राइड शेअरिङका विभिन्न एपमार्फत् सेवा दिने 'राइडर'हरू आमनेसामने हुँदा गण्डकी प्रदेश सरकारले ल्याउन लागेको मापदण्ड हाललाई रोकिएको छ। त्यहाँ गत शुक्रवार राइडरहरूले र्याली निकालेका थिए भने आइतवार यातायात व्यवसायीहरूले सार्वजनिक