बुटवल । सोमबार बसेको मन्त्री परिषद बैठकले लुम्बिनीसहित ३ प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको छ । जस अनुसार लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरिएको छ । ६५ वर्षीय घर्ती नेपाली