बुटवल । रोटरी काठमाडौँ हेरिटेजले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालीका वडा नं. ४, स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा सम्पन्न भएको उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिका मेयर दीपक कुमार रिसालको प्रमुख आतित्थता रहेको
तपाइँको नेपाली शब्दहरू बुटवल । लायन्स क्लव अफ देवदह युनाइटेडले देवदह ९ घोडाहा स्थित स्मृति वनवाटिकाको हाता भित्र बृक्षारोपण सम्पन्न गरेको थियो । सामाजिक कार्यमा सकृय क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत शनिबार बृक्षारोपण गरेको हो