तपाइँको नेपाली शब्दहरू बुटवल । लायन्स क्लव अफ देवदह युनाइटेडले देवदह ९ घोडाहा स्थित स्मृति वनवाटिकाको हाता भित्र बृक्षारोपण सम्पन्न गरेको थियो । सामाजिक कार्यमा सकृय क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत शनिबार बृक्षारोपण गरेको हो